logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


अंकुरण खबर
1.495K
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।

बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नाैवटा कम्पनीकाे कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।