logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक युवक पक्राउ


अंकुरण खबर
1.014K
Shares

कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका-१० का हुन् । उनीमाथि महिलालाई बारीमा जबरजस्तीकरणी गरेको अभियोग लागेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।