logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प


अंकुरण खबर
962
Shares

एथेन्स—ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै  ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।