logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
871
Shares

मध्यपुर थिमी नगरपालिका–६ बहाखा चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिएको छ ।

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक नुवाकोट घर भई कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

घटनाबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले जानकारी दिए ।