logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा डँकैती गर्ने २ जना पक्राउ


अंकुरण खबर
923
Shares

भक्तपुरमा डकैती गर्ने २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको मध्यपुर ठिमि–३ गठ्ठाघरमा पेस्तोल देखाएर डकैती गर्ने उदयपुर उदयपुरगढी–७ का ४१ वर्षीय अम्बरबहादुर मगर र संखुवासभा पाँचखपन नगरपालिका–८ का रविन किशोर राई उर्फ सुवासलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।