logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली झापामा


अंकुरण खबर
1.807K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा पुगेका छन् ।

दिउँसो साढे २ बजेको उनी १० जनको टोली लिएर काठमाडौंबाट भद्रपुर पुगेका हुन् ।

सौर्य एअरको उडान नम्बर एसएयु ९११ बाट उनी आफ्नो निर्वाचन क्षेत्रतर्फ गएको सौर्य एअरले जनाएको छ ।