logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली


अंकुरण खबर
2.782K
Shares

एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो ।

हिजाे उनी  बिरामी भएकाे भन्दै  विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए ।