पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कृष्णमन्दिर बस्दै आएका ५६ वर्षीय मणी कुमार थापा छन् ।
‘सहकारीबाट ऋण मिलाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ ।
अछामको चौरपाटी गाउँपालिका घर भएका नरेन्द्र कुमार भुललाई थापाले बाँसबारीमा संचालित चण्डोल बहुउद्देश्यिय सहकारीबाट ३० लाख ‘ऋण मिलादिन्छु’ भनेर ठगेका हुन् ।