logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ५३ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.365K
Shares

पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ५१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २४ घण्टामा थप १ हजार ५७१ नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

सक्रिय संक्रमितको संख्या ७२७ रहेको छ ।आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।