logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

९ बजेपछि देउसी-भैलो खेल्न नपाइने


अंकुरण खबर
3.328K
Shares

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले राति ९ बजेपछि देउसी- भैलो खेल्न रोक लगाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले राति ९ पछि देउसी भैलो खेल्न रोक लगाएको हो  ।

अन्य जिल्लाले निर्धारण गरेको समयावधिमा देउसी-भैलो खेल्न पाइने छ ।