logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026


अंकुरण खबर
1.118K
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ह्वाइट हाउसमा दीपावली मनाएका छन् ।

यसै क्रममा दुवैजना समारोहमा उपस्थित माझ पुगेर दीपावलीको शुभकामना दिएक थिए । कार्यक्रममा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन् ।

सो क्रममा नृत्य प्रस्तुति समेत गरिएको थियो । राष्ट्रपति जो बाइडेनले दीपावलीको अवसरमा सम्बोधन गर्दै दीपावलीको शुभकामना दिएका छन् ।

यससँगै उनले हतियार समर्थकलाई कडा सन्देश पनि दिएका छन् । य

सैबीच उपराष्ट्रपति कमला ह्यारिसले पनि आफ्नो सम्बोधनमा प्रकाश पर्वलाई बधाई दिएकी छन् ।