logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


अंकुरण खबर
4.095K
Shares

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

नेचा सल्यान सोलुखुम्बु स्थायी घर भई विगत तीन वर्ष देखी सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्दै आउनु भएका ६१ वर्षीय रामबहादुरलाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राती सामान्य घरायसी विवादका क्रममा राईले ३३ वर्षीया श्रीमती कल्पना खड्का राईलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घटना स्थलमै उहाँको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।