logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी


अंकुरण खबर
1.443K
Shares

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार एच हश्मी नियुक्त भएका छन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हश्मीलाई नेपालको नयाँ राजदूत नियुक्त गरेका हुन् ।