logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोकै भाउमा झर्‍यो डलर, आज यस्तो छ विदेशी मुद्राको भाउ ?


अंकुरण खबर
1.807K
Shares

नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।

यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ७८ पैसा तथा बिक्री दर १३१ रुपैयाँ ३८ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलरको भाउ पनि युरोकै समान कायम भएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५० रुपैयाँ ६ पैसा र बिक्री दर १५० रुपैयाँ ७५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको भाउ कुनको कति ?