logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१२९ रुपैयाँमा झर्‍यो डलरको भाउ, कुन देशको मुद्राको भाउ कति ?


अंकुरण खबर
1.82K
Shares

नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि देशी विनिमय दरभाउ तोकेको छ।

जसअनुसार अमेरिकी डलर १ को खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तै युरो १ को खरिद दर १३२ रुपैयाँ ५३ पैसा तथा बिक्री दर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५१ रुपैयाँ ६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको भाउ कुनको कति ?