logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य बढ्यो


अंकुरण खबर
2.912K
Shares

आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको रहेको छ ।

गत शुक्रबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत शुक्रबारको तुलनामा आजा आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । गत शुक्रबार भने १३०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।