logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रि ओपन सेसनमा घट्यो नेप्से


अंकुरण खबर
1.144K
Shares

साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक करिब १ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २३.५२ अंक घटेर १८९३.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७६ अंक घटेर १८९२.९४ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ।