logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनी सीमा नजिकै मिसाइल आक्रमण, रुससँग क्षतिपूर्ति माग


अंकुरण खबर
1.729K
Shares

युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ।

उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले खबर लेखेको छ। तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ।

घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन्। युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको माग रूसले अस्वीकार गरेको छ।