logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रविले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप


अंकुरण खबर
2.483K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।

उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।