प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भएकाले मतदान गर्नुपर्ने बताएका छन् । मतदानका लागि अपिल गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई परिपक्व बनाउन मतदान गर्न आग्रह गरे ।
‘सामाजिक न्यायसहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउछन्,’ प्रधानमन्त्री देउवाले भने ।
आगामी पाँच वर्षमा परिवर्तन सम्भव बनाउन मतदानमा सहभागी हुने उनको अपिल छ ।