logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा मतगणना १० बजेपछि मात्र सुरु हुने


अंकुरण खबर
1.261K
Shares

ओखलढुंगाको मत गणना १० बजेपछि मात्रै सुरु हुने भएको छ ।
अधिकांश मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम आइसकेपनि लिखु गाउँपालिकाको मत पेटिका आइ नपुगेका मत गणना सुरु गर्न ढिलाई भएको हो ।

ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत टिकाराम आचार्यले आउन बाँकी मतपेटिका ९ बजेसम्म आइपुगे त्यसपछि सर्वदलीय वैठक बसेर गणना सुरु गर्न सकिने बताए ।