logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं-८ मा रास्वपाका श्रेष्ठको अग्रता


अंकुरण खबर
1.443K
Shares

काठमाडौं क्षेत्र नं. ८ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । यहाँ हाम्रो नेपाली पार्टीका सुमन सायमिले श्रेष्ठलाई पछ्याइरहेका छन् ।