logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवन २ को प्रारम्भिक परिणाम सार्वजनिक


अंकुरण खबर
1.651K
Shares

सर्वाधिक चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ को मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ ।

एक सय मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ५३, कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत पाएका छन् ।