logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा ज्ञानेन्द्र शाहीको गोमा गौतमसँग फराकिलो मतान्तर


अंकुरण खबर
3.549K
Shares

जुम्लामा प्रतिनिधि सभातर्फ राप्रपाका ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता कायमै राखेका छन्।

हालसम्म ६ हजार ९२७ मत गन्दा राप्रपाका शाहीले ४ हजार ९१ मत ल्याएका छन्।

उनी गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुवँरभन्दा २ हजार ६४२ मतले अगाडि छन्। गोमाले १ हजार ४४९ मत पाएकी छन्।