logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतान्तर घटाउँदै रवि लामिछाने


अंकुरण खबर
1.43K
Shares

चासोका साथ हेरिएको चितवन– २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर कम गर्दै लगेका छन्

इच्छाकामना गाउँपालिकाको मतगणना गर्दा शुरूआतमा तेस्रो स्थानमा रहेका रविले कांग्रेसका उमेश श्रेष्ठलाई पछि पारेका छन् ।

एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ४५ मत प्राप्त गर्दा रविले २ हजार ५ सय ४१ र उमेश श्रेष्ठले २ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाबाट रविले प्रतिस्पर्धीलाई पछि पार्ने आकलन गरिएको छ ।