logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुर ३ मा तोसिमा कार्कीले जितिन


अंकुरण खबर
1.82K
Shares

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमाले जितेकी छन् ।

तोसिमाले ५ हजार ८ सय २८ मत प्राप्त गरिसकेकी छिन् भने नेकपा एमालेका अमृत खड्काले ४ हजार ४ सय २३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छन् ।