logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाजुराको बुढीनन्दामा मंसिर १० मा पुनः मतदान


अंकुरण खबर
4.537K
Shares

बाजुराको बुढीनन्दा नगरपालिका ५ मा १० मंसिरमा पुनः मतदान हुने भएको छ ।

उक्त क्षेत्रमा आइतबार मतदानका क्रममा झडप भएको थियो । त्यस क्रममा एक जनाको मृत्यु भएको थियो । त्यस्तै, सोही घटनामा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको थियो ।

त्यसपछि मंसिर १० मा पुन मतदान हुने निर्णय भएको हो ।