logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि लामिछाने दोब्बर मतान्तरले अगाडि


अंकुरण खबर
1.131K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् ।

चितवनको २ नम्बर प्रतिनिधिसभा सदस्यको मतगणना हुँदा रविले ११ हजार ८७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५ हजार ६९८ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ५ हजार ५७३ मत पाएका छन् ।