logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखा २(क)मा नेपाल समाजवादीका देवकोटा विजयी


अंकुरण खबर
1.313K
Shares

गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् ।
माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क १० हजार २ सय ४७ मत ल्याएर विजयी भएका हुन् ।

उनले एमालेका राजु रानालाई पराजित गरेका हुन् । रानाले ४ हजार २ सय ४ मत ल्याए ।