logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर -२ मा दुर्लभ थापा विजयी


अंकुरण खबर
2.236K
Shares

सत्ता गठबन्धनका उम्मेदवार थापाले २४ हजार २३९ र बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन्। यस्तै‚ नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले सात हजार ‍१२७ मत प्राप्त गरेकी छन्।

एमालेका बस्नेत अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए।