logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्युठानमा एमालेका सूर्य थापा विजयी


अंकुरण खबर
2.041K
Shares

प्युठानको प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सूर्य बहादुर थापा क्षेत्री विजयी भएका छन् ।

बुधबार राती सम्पन्न मत परिणाम अनुसार थापाले पाँच हजार दुई सय ७४ मतान्तरले प्रतिस्पर्धी राजमोकी दुर्गा पौडेललाई हराउँदै  विजयी भएका हुन् ।

थापाले ४१ हजार एक सय १८ र पौडेलले ३५ हजार ८ सय ४४ मत पाएका छन् ।  जिल्लामा कुल ८८ हजार नौ सय ९८ मत खसेको थियो । पहिलोपटक निर्वाचन लडेका सूर्य थापाले पाँच दलीय गठवन्धनलाई हराएका हुन् ।