logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

धनकुटामा एमालेका राजेन्द्र राई विजयी


अंकुरण खबर
1.183K
Shares

धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई हराएका हुन्।

राजेन्द्रले ३० हजार १ सय एक मत ल्याए भने सुनिलले २८ हजार ७ सय ४ मत मात्रै ल्याएका छन्।

यहाँ स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी ५९२६ मत ल्याए भने राप्रपाका कुमारबहादुर थापाले १०५९ मत ल्याएका छन्।