logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादीका तारानारायण निर्वाचित


अंकुरण खबर
858
Shares

रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठ एमालेकी शान्ति पौडेललाई पराजित गर्दै रामेछाप १९१० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेकी पौडेलले १५ हजार १५७ मत ल्याइन् ।