logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थापाथलीमा सुकुम्वासीको मार्चपास


अंकुरण खबर
1.157K
Shares

काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरूले थापाथली-महानगर-थापाथली मार्चपास गरेका छन् ।
उनीहरूले थापाथलीबाट काठमाडौँ महानगरपालिका कार्यालय हुँदै भद्रकाली-माइतीघर हुँदै पुनः थापाथलीसम्म मार्चपास गरेका हुन् ।