logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भारतबाट ल्याइएका अवैध माछा समातियो


अंकुरण खबर
4.394K
Shares

Fresh fish is sorted at a market in Vietnam

सप्तरीमा भारतबाट ल्याइएका अवैध माछा प्रहरीले नियन्त्रणमा लिएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ मा भारतबाट अवैध रुपमा ल्याइएको माछा प्रहरीले फेला पारेको छ ।

बा.२४ प. १९७६ नम्बरको मोटरसाइकलमा भन्सार छलेर ल्याइएको माछा प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकलसहित जलकपुर नामको माछा पक्राउ गरिएको बताइन्छ ।  मोटरसाइकल र माछाको मूल्य ५५ कायम गरेर आवश्यक कारबाहीको निम्ति राजविराज भन्सार कार्यालय तिलाठी, सप्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।