logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र नामिबिया आमने-सामने


अंकुरण खबर
3.991K
Shares

आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ। नेपाली समय अनुसार आज दिउँजो पौने २ बजे खेल हुनेछ।

नेपालले आयोजक नामिबिया र स्कटल्यान्डसँग समान दुई खेल खेल्नेछ। दोस्रो खेल नेपालले डिसेम्बर ४ मा स्कटल्यान्डसँग खेल्नेछ। लिग-२ मा यसअघि नेपालले चार महिना अगाडि नमिबिया र स्कटल्यान्डसँगै चार खेलको श्रृङखला खेलेको थियो।

जसमा एक खेल बाहेक सबैमा नेपालले हार बेहोरेको थियो।