logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले नेता बास्काेटाकाे घरमा राखिएकाे शंकास्पद वस्तु डिस्पाेज


अंकुरण खबर
1.469K
Shares

नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ।

लोकन्थलीस्थित काभ्रेका नवनिर्वाचित सांसद बास्कोटाको घरमा बम राखिएकाे खबर पाएलगत्तै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेकाे थियाे।

फेला परेकाे शंकास्पद वस्तु बम नभएको सेनाले जनाएको छ।

छिमेकीले बास्काेटाकाे घरकाे पेटीमा बमजस्ताे शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।