logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोलखाबाट प्रतिनिधि सभामा माओवादीका गंगा कार्की निर्वाचित


अंकुरण खबर
2.08K
Shares

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।

सोमबार सम्पन्न भएको मतगणनामा कार्की निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने माओवादीका १८ औं सांसद बनेका छन्।

कार्कीको जितसँगै प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका प्रत्यक्षतर्फ १८ सांसद पुगेका छन्।