logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

अनुमतिबिना सञ्चालित शिक्षण संस्था गर्नेलाई कारबाही गरिने


अंकुरण खबर
2.21K
Shares

चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही गरिने भएको छ । अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

 

विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्न, नगराउन पनि आयोगले आग्रह गरेको छ ।