logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दीपक मनाङ्गे एकीकृत समाजवादी प्रवेश


अंकुरण खबर
2.6K
Shares

राजीव गुरुङ (दीपक मनाङ्गे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित भएका मनाङ्गे विज्ञप्ति जारी गर्दै समाजवादी प्रवेश गरेका हुन्। गण्डकी प्रदेशसभामा शून्य अवस्थामा रहेको समाजवादी मनाङ्गेको प्रवेशसँगै एक सिट प्राप्त गरेको छ।

उनले आफ्नो विचार सिद्धान्त मिल्ने भएकाले समाजवादीमा प्रवेश गरेको जनाएका छन्।