logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरक्को र स्पेन भिड्दै


अंकुरण खबर
1.807K
Shares

फिफा विश्वकप कतार २०२२ अन्तरगत आज मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।
दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता तथा स्पेन समूह ‘ईं’ को उपविजेता हो ।
स्पेन यस विश्वकपमा युवा र प्रतिभावान खेलाडीले भरिएको टोली हो ।