logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘इन्गेजमेन्ट’ तोडिएपछि आत्मदाह गरेकी पुष्पालाई युवाले गरे श्रद्धाञ्जलि अर्पण


अंकुरण खबर
1.378K
Shares

काठमाडौंको बानेश्वर निवासी पुष्पा न्यौपानेले ‘इन्गेजमेन्ट’ तोडिएपछि आत्मदाह गरेपछि युवाहरूले माइतीघर मण्डलामा भेला भई श्रद्धाञ्जलि अर्पण गरेका छन् ।न्यौपानेको न्यायका लागि आवाज उठाउँदै बिहीवार साँझ माइतीघरमा दीप प्रज्ज्वलन गरिएको हो ।