logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नक्कली प्रहरी बनेर हाेटल मालिकलाई धम्क्याउने दुई युवक पक्राउ


अंकुरण खबर
1.248K
Shares

सन्धीखर्क बसपार्कस्थित होटलहरूमा गएर आफूलाई प्रहरी भएको भन्दै धम्क्याउने दुई जना युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका- ५ बाँगीका २० वर्षीय दीपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

बसपार्कका होटलमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको भन्दै होटलमा पाहुना बसेका कति छन् भन्दै धम्क्याउने गरेकोले पक्राउ गरिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उनीहरूलाई ५ दिनको म्याद थपेर राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । दु