logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मातृ तथा बाल स्वास्थ्यमा सुधार


अंकुरण खबर
2.158K
Shares

नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखिएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दरमा उल्लेखनीय कमी भएको देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज शुक्रवार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा नवजात मृत्यु दर पछिल्लो दशकमा प्रति एक हजार जीवित जन्ममा २१ जनामा स्थिर रहेको उल्लेख छ ।

यसअघि सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाको प्रति एक हजार जीवित जन्ममा एक सय १८ को ज्यान जाने गरेको थियो ।