logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भूमि आयोगले भोलिदेखि स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने


अंकुरण खबर
897
Shares

राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने भएको छ ।

आयोगले विभिन्न स्थानीय तहमा अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने पुनः सुचारु गरिने भएको हो ।

आयोगले आज एक सूचना जारी गर्दै भोलिदेखि लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गरिने आयोगले जनाएको छ ।