राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकमा शान्ति, स्थिरता र समृद्धि कायम गर्ने बताएकी छन्।
बिहीबार निर्वाचन आयोगले उपलब्ध गराएको निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति भण्डारीले निर्वाचनले मुलुको सुशासन र समृद्धिको मार्ग प्रशस्त गर्ने आधार तयार गर्नेमा आफू विश्वस्त रहेको बताएकी हुन्।
राष्ट्रपति भण्डारीले भनिन्,ु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकमा शान्ति,स्थिरता,विकास,सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्नेछ