logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली बजारमा फेरि बढ्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
1.664K
Shares

नेपाली बजारमा हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुन ६ सय रुपैयाँले बढेको हो। यस्तै चाँदी तोलामा १० रुपैयाँले बढेको छ।

सुनको मूल्य आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ। शुक्रबार तोलामा सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ थियो।

चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ। अस्ति शुक्रबार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको छ।