logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप ट्रफीसहित स्वदेश पुग्यो अर्जेन्टिना

अंकुरण खबर
1.612K
Shares

विश्वकप फुटबल विजेता अर्जेन्टिना टोली स्वदेश पुगेको छ। लियाेनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार बिहान अर्जेन्टिनाको राजधानी व्युनस आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

विमानस्थलमा अर्जेन्टिनाको टोलीलाई हजारौँ समर्थक स्वागतका लागि पुगेका थिए।अर्जेन्टिनाले आइतबार विश्वकप उपाधि जित्दा लियोनेल मेसीले २ तथा एञ्जल डी मारियाले १ गोल गरेका थिए।

फ्रान्सका लागि सबै तीन गोल केलिएन एम्बाप्पेले गर्दै निर्धारित समय र अतिरिक्त समय ३-३ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ इमिलियानो मार्टिनेज नायक हुँदा ४-२ ले अर्जेन्टिनाले जित निकाल्दै तेस्रो पटक विश्वकप जितेको थियो।

अन्तराष्ट्रिय फुटबल टिम ट्रफिसँगै स्वेदश फर्किदा हजारौँ समर्थक विमानस्थल पुगेका थिए। अर्जेन्टिनी टिम २१ घण्टा लामो यात्रापछि व्युनस आयर्स पुगेको हो।