logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद एमाले प्रवेश


अंकुरण खबर
2.314K
Shares

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश गरेका छन् । बालकोटस्थित निवासमा साहलाइ एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले स्वागत गरे ।

यससँगै प्रतिनिधिसभामा एमालेको सिट संख्या ७९ पुगेको छ । साहलाई प्रभु साहले भर्खरै गठन गरेको आम जनता पार्टीमा राखेको दाबी गरेका थिए । तर त्यसलाई तत्काल अस्वीकार गरेर किरण साह एमाले प्रवेश गरेका हुन् ।