logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाउने गण्डकी प्रदेश सरकारको निर्णय


अंकुरण खबर
1.651K
Shares

गण्डकी प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले १२ वटा मन्त्रालयबाट घटाएर मन्त्रालयको संख्या ७ वटामा झारेको हो ।

गण्डकीमा एमाले संसदीय दलका नेता नेता खगराज अधिकारी मुख्यमन्त्री, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री र सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल चयन भइसकेका छन् । अब गण्डकीमा तीन जनामात्र मन्त्री थपिने छन् ।